समाज
अर्जुनधारा जलेश्वरधाममा श्रीश्रीश्री १००८ कृष्णानन्द जी महाराज कालिदास आउने

शनिश्चरे । झापाको अर्जुनधारा–७ मा रहेको पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा बाला चतुर्दशी मेलाको आयोजना गरिने भएको छ । धामको ४२ औं वार्षिक अनुष्ठानको अवसरमा मंसीर ८ देखि १५ गतेसम्म धार्मिक  महायज्ञ हुने भएको हो । धामका अध्यक्ष नवीन गट्टानीको विशेष पहलमा भारतको मु ...

समाज
ह्वाइट एन्जल ब्यूटी एकाडेमी बिर्तामोडले स्थापनाको ६ महिनामा दियो ३० जना वढीलाई रोजगार

बिर्तामोड । छोटो समयमा राम्रो सफलता हासिल गर्दै आएको ह्वाइट एन्जल ब्यूटी एकाडेमी एण्ड सैलुन बिर्तामोड झापाले सीप सिकाएर महिलाहरुलाई बैदेशिक रोजगारीमा पठाउँदै आएको छ । करिव ६ महिना अघि नेपालमै पहिलो बिर्तामोडमा शाखा सञ्चालन गरेको ह्वाइट एन्जलले सिप सिकाएर दक्ष बनाएर बैदेशिक रोजगारमा पठाउने ...

स्थानीय
धान रुंग्न आगो बालेर छेउमै सुतेका एक ब्यक्तिको जलेर मृत्यु

झापा । आफैले बालेको आगोमा जलेर एक जनाको मृत्यु भएको छ । धान रुंग्नको लागि परालको टहरा बनाए सुतेका एक व्यक्तिको आगलागीमा परेर संखुवासभामा मृत्यु भएको छ ।टहरा नजिक आफैले बालेको आगो सल्कन गई संखुवासभा चैनपुर–२ तिखिढुङ्गाका ४४ वर्षीय दुर्गाबहादुर अधिकारीको मृत्यु भएको हो । बुधवार बिहान करिब १ः१५ बज ...

राजनीति थप पढ्नुहोस्
वैदेशिक रोजगार थप पढ्नुहोस्
असोज १८, २०८१
जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रले पायो भारतीय अवार्ड (भिडियोसहित)

सुरुङ्गा । जामुनाबारी सामुदायिक बन उपभोक्ता समुह अन्तरगतको जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रले भारतबाट अवार्ड प्राप्त गरेको छ । झापाको कनकाई–२ र १ मा फैलिएको बन समुहले यसअघि पनि बिभिन्न सम्मान र ...

मंसिर ३, २०८१
झापामा मंसीर २९ गतेदेखि ‘बिर्तामोड झापा कप’ फुटबल प्रतियोगिता हुने (भिडियोसहित)

बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजबंशी रंगशालामा प्रथम ‘बिर्तामोड झापा कप’ अन्तरास्ट्रिय नक आउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।झापा–११ फुटबल क्लबको आयोजनामा बिर्तामोड झापा कप फुटबल प ...

मनोरञ्जन थप पढ्नुहोस्
कार्तिक ३०, २०८१
चलचित्र ‘अग्निदहन’ मंसिर ७ गतेदेखि प्रदर्शनमा आउने

बिर्तामोड । बोक्सी सम्बन्धी अन्धविश्वासविरुद्धको सामाजिक समेटिएको नेपाली चलचित्र ‘अग्निदहन’ मंसिर ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । मान्छे बोक्सी हुन्न’ भन्ने सन्देश बोकेको यो चलचित्र मंसिर ७ गत ...

मंसिर ५, २०८१
जन्मदिनमा १०० विद्यार्थीलाई न्यानो कपडा वितरण

विराटनगर । व्यवसायिक संस्था आकृति एडमर्टाइजिङका सञ्चालक मनोज चौहानले विराटनगर– ५ स्थित सिद्धकाली आधारभूत विद्यालयका एक सय भन्दा बढी विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । आफ्नो ५१ औं ...

स्थानीय थप पढ्नुहोस्
प्रविधि थप पढ्नुहोस्
कार्तिक १५, २०८१
पूर्वेली ढुवानी सेवाले खरिद गर्यो ५ वटा १० चक्के ट्रक

बिर्तामोड । पूर्वेली ढुवानी सेवा प्रा. लि बिर्तामोडले व्यवसायलाई थप मजबुद बनाउँदै लगेको छ । कोशी प्रदेश र बाहिरका विभिन्न जिल्लामासमेत सेवा दिँदै आएको पूर्बेलीले आज (बिहीवार) ५ वटा ट्रक थप गरेर स ...

कार्तिक २८, २०८१
गरीबलाई सास्ती दिएर समाजवाद आउँदैन

कृष्ण हुमागाँईनेपालको संविधनाको प्रस्तावनामा समाजवाद उन्मुख राष्ट्र लेखिएको छ । तर हाम्रो गणतन्त्रले पढन लेख्न नपाएका कलिलो उ ...

पत्रपत्रिका थप पढ्नुहोस्
असोज ९, २०७८
वातावरण विभागको आग्रहलाई वेवास्ता

झापा ।  सरकारले आर्थिक वर्ष २०७८÷०७९ को बजेट भाषणमा उल्लेख गरी ४० माइक्रोन भन्दा पातलो झोलालाई पूर्ण रुपमा प्रतिवन्ध लगा ...

मंसिर १, २०८१
गाँजा खेती फडानी गरेर नष्ट

बिराटनगर ।धनकुटा र भोजपुर जिल्लाका बिभिन्न स्थानहरुमा अवैध रुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरील ...

हाम्रो बारेमा

शव्दपत्र डटकम अनलाइन शब्दपत्र प्रकाशन प्रालिबाट प्रकाशन तथा प्रशारण हुने अनलाइन सञ्चार संस्था हो । जसले सवै प्रकारका समाचार र सूचनालाई प्रकाशन/प्रशारण गर्दै विशेष गरेर स्थानीय समाचारलाई प्राथमिकतामा राख्ने प्रयत्न गर्ने कोशिस गरेको छ । कुनैपनि क्षेत्रमा हुने खोजमुलक समाचार र घटनालाई समाचारका रुपमा प्रस्तुत गर्दै वर्तमान अवस्थाको पत्रकारिकतालाई आत्मसाथ गर्ने उदेश्य राखेको छ ।

हाम्रो समूह

  • प्रकाशक/प्रवन्ध निर्देशक : उद्धव पुरी
  • सम्पादक : शर्मिला पुरी
  • कर्मचारी : रिता पुरी

सम्पर्क

  • शब्दपत्र प्रकाशन प्रा.लि.
  • बिर्तामोड–४, झापा
  • 9842633562, 9824007226
  • [email protected]
  • सूचना विभाग दर्ता नं.: २९४१/२०७८/२०७९