हल्दीबारी । 

नेकपा. एमाले  हल्दीबारी  २ नं वडा कमिटी अन्तरगत ६ र ७ नं. टोल कमिटी गठन भएको छ ।  राधाकृष्ण मन्दिरमा भएको पार्टीको भेलाले हर्कबहादुर श्रेष्ठको अध्यक्षतामा ३१ सदस्यीय टोल नं. ६ र रबिन्द्र चुडालको अध्यक्षतामा ३१ सदस्यीय टोल नं. ७ टोल कमिटी गठन गरेको हो । 

टोल नं. ६ कमिटीको उपाध्यक्ष कृष्ण श्रेष्ठ र सचिव गंगा भट्टराई चयन भएका छन् । 

त्यस्तै सदस्यमा भरत दंगाल, मेनुका तिम्सिना, गोपाल मुखिया, चन्द्रकला राई,भवानी श्रेष्ठ, यामकुमारी श्रेष्ठ, नेत्रकुमारी दंगाल, बिमला श्रेष्ठ, कर्णबहादुर थापा, नरबहादुर भन्डारी, नर्बु तामाङ, अन्जना श्रेष्ठ, लोकनाथ तिम्सिना, धनकुमारी सिवा, टीकादेवी श्रेष्ठ, हिमा श्रेष्ठ, कल्पना कार्की, कमला तामाङ, पुर्ण सापकोटा, दिलकुमार सिवा, ज्ञानु श्रेष्ठ, गर्जे तामाङ, पदमकेशर, तामाङ, बालकुमारी तिम्सिना, पुण्यमाता दंगाल, मिना मुखिया, भोजकुमार राई, बन्दना मुखिया र कुमारी अधिकारी चयन भएका छन् । 

टोल नं. ७ को उपाध्यक्षमा मदन खरेल सचिवमा कविता भट्टराई चयन भएका छन् । 

त्यस्तै सदस्यमा अम्बिका बोगटी, छत्रकुमारी आचार्य, पार्वता पाण्डे, रमसाई किस्कु, ईन्द्रकला दर्जी, अनिता श्रेष्ठ, मदनकुमार बस्नेत, गिता शिवाकोटी, बबिता चुडाल, रुबिना निरौला, हेम गिरी, डेगनाथ दंगाल, श्रीनारायण पौडेल, खडानन्द घिमिरे, बिमला चुडाल, रघुनाथ पाठक, चन्द्रकला चुडाल, टंक पौडेल, सुनिराम हस्दा, कृष्ण चुडाल, तुलसा चुडाल, श्यामबहादुर यावा, चन्द्रकला सुन्दास, अनु चुडाल, जमुना चुडाल, भिम बस्नेत र गम्भीरबहादुर तामाङ चयन भएको एमाले हल्दीवारी २ का अध्यक्ष लक्ष्मीप्रसाद दंगालले जानकारी दिएका छन् । 

नेकपा एमाले हल्दीबारी २ का अध्यक्ष लक्ष्मीप्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अधिवेशन प्रतिनिधि नारायणप्रसाद लुईटेलको प्रमुख आतिथ्य रहेको थियो । 

स्वागत देवनारायण चुडालले गरेको कार्यक्रममा जिल्ला सदस्य शान्ता गौतम, हल्दीबारी नमूना माविका प्रधानाध्यापक टंकबहादुर पाख्रिन, वडा इन्चार्ज श्रीप्रसाद राई, सचिवालय सदस्य देवनारायण चुडाल, प्रेमप्रसाद उप्रेती, डेगनाथ दंगाललगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रमको सञ्चालन सञ्जीव राईले  गरेका थिए ।