झापा । 

झापा क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् । राप्रपाका अध्यक्ष समेत रहेका प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वारलिङ्देनले अहिले ११८९ मतले अग्रता कायम गरेका छन् । 

उनलाई सत्तारूढ गठबन्धनका साझा उम्मेदवार एवं नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले पछ्याइरहेका छन् । 

८ हजार १२ मत गन्दा हलोले ४ हजार १ सय ६० मत प्राप्त गरेको छ भने रुखले २ हजार ९ सय ७१ मत प्राप्त गरेको छ ।