बिर्तामोड ।
नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तरगत झापामा भएको जिल्ला निर्वाचनकोपछिल्लो मतगणना अनुसार सभापतिका उम्मेद्वार राम कट्टेल ८ सय ९४ र देउकुमार थेवे ७ सय १६ मत प्राप्त गरेका छन् ।
एकहजार ६ सय २६ मत गणना हुँदा १ सय ७८ मतले कट्टेलले अग्रता कायम गरेका छन् ।
उपसभापति
केशब पाण्डे– ८०१
प्रेम सम्बाम्फे– ८५६
शेरबहांदुर भट्टराइ– ६९९
शमसेर गिरी– ६४१
सचिव
कृष्ण हुमागाइं– ६२७
टोम राजबंशी –७८०
नवीन बिमली– ७१४
बिश्वदीप – ९१४
सह–सचिब
उमाराम प्रसाई– ७८३
कमल भण्डारी– ६८५
कालेन्द्र राजबंशी– ६७६
पदम लिम्बु– ८८८
फाइल तस्वीर