शिवसताक्षी । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) वडा अधिवेशनले शिबसताक्षी नगरपालिकाका ११ वटै वडामा २९ /२९ सदस्य कमिटी चयन भएको छ । जसमा वाड नम्बर १

अध्यक्ष नेत्र नेम्वाङ ,उपाध्यक्ष कुबेरधन रिजालसचिब पुर्ण लकान्द्री ,सहण्सचिब केसब बस्नेत कोषाध्यक्ष सङिता रार्इ चयन भएको छ्न् । वाड नम्बर २अध्यक्षमा भिम नेम्वाङ, उपाध्यक्ष देउप्रसाद रार्इ, सचिब  सन्तोष काफ्ले, सह–सचिब  बुधराज शेर्मा, कोषाध्यक्ष  चम्पा बिक चयन भएका छन् । वडा नम्बर ३ मा अध्यक्ष राजु लिम्बू , उपाध्यक्ष इन्द्रप्रसाद बास्तोला, सचिब लय गौतम, सह–सचिब जङ्गबहादुर राई र कोषाध्यक्ष रन्जिता ताजपुरिया चयन भएको छन् । 

त्यसैगरी वडा नम्बर ४अध्यक्ष शिव बिमली, उपाध्यक्ष गाङावती राजवंशी, सचिब टेक नारायण राजवंशी, सह–सचिब बुधकरन राजवंशी, कोषाध्यक्ष पन्चम राजवंशी चयन भएका छन्  । वडा नम्बर ५अध्यक्ष नरबहादुर लिम्बु, उपाध्यक्ष घुर्शिन ताजपुरिया, सचिब सहदेब ताजपुरिया, सह–सचिब चित्रकुमार श्रेष्ठ, कोषाध्यक्ष मेनुका ताजपुरिया चयन भएका छ्न् । वडा नम्बर ७ अध्यक्ष अम्बिका अधिकारी, उपाध्यक्ष गेहेनाथ आचार्य, सचिब चैतु राजवंशी, स–सचिब पन्चबहादुर तामाङ, कोषाध्यक्ष  गंगाबहादुर प्रधान चयन भएका छ्न् ।

वडा नम्बर ८ अध्यक्ष बिष्णुदास रार्इ, उपाध्यक्ष जगत श्रेष्ठ, सचिब पर्शुराम खतिवडा, स–सचिब अग्नीप्रसाद भट्टराई, कोषाध्यक्ष  टिकामाया बिक चयन भएका छ्न् । वडा नम्बर ९ अध्यक्ष दल बहादुर नेउपाने, उपाध्यक्ष प्रकाशराज ढकाल,  सचिब बिरेन्द्र बस्नेत, स–सचिब लोकनाथ बुडाथोकी ,कोषाध्यक्ष मेलिना लिम्बु चयन भएका छ्न्। त्यस्तै वडा नम्बर १० अध्यक्ष नन्दुप्रसाद राय, उपाध्यक्ष अर्जुन चौहान, सचिब रबिन नेउपाने, सण्सचिब झरेन्द्र बास्कोटा

कोषाध्यक्ष द्रौपदा खनाल चयन भएका छ्न् । वडा नम्बर ११ अध्यक्ष अग्नी चापागार्इ उपाध्यक्ष रमेश मिश्र, सचिव रुद्र खतिवडा, स–सचिब सबिन पौडेल र कोषाध्यक्ष  दुर्गा पोखेरेल सर्बसम्मत चयन भएको नगर अध्यक्ष महेन्द्र भट्टराई ले बताए ।

नयाँ क्रान्तिकारी बिचार र नयाँ क्रान्तिकारी पार्टी निर्माणको लागि अभियानू भन्ने मुल नारासहित आज( शनिवार)  अलग अलग ठाउँमा भएको प्रथम वडा अधिवेशन सम्पन्न भएको हो ।   विभिन्न पार्टी परित्याग एकसय १२ जना माओवादी केन्द्रमा प्रवेश गरेको नगर अध्यक्ष भट्टराईले जानकारी दिए ।

 कार्यक्रममा नेकपा माओवादी केन्द्र झापा जिल्ला सह इन्चार्ज झलकसिंह दर्लामी, प्रदेश कमिटी सदस्य कल्पना कार्की,  जिल्ला सचिबालय सदस्य रामबहादुर राई, ढुण्डीराज गुरगार्इ,  नगर अध्यक्ष महेन्द्र भट्टराईको उपस्थिति रहेको थियो ।

पार्टीले देशभरका वडाहरुमा यही मंसीर ४ गते निर्वाचन प्रणालीमार्फत वडा समितिको छनौट गर्ने योजना दिएको भएपनि यो वडामा सर्बसम्मत समिति चयन भएको नगर अध्यक्ष भट्टराई ले जानकारी दिए ।