झापा । 

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर मौसम मुख्यतया सफा रहने छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

आज राती पनि देशभर मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएको छ ।