झापा । 

झापाकाृ भद्रपुरमा जंगली हात्रीको आक्रमणबाट एक जना ब्यक्रि घाइते भएका छन् । गएराति अर्थात बुधवार ७ः४५ बजेको समयमा जंगली हात्तीले ती ब्यक्रिलाई आक्रमण गर्दा घाइते भएका हुन् । 

घाइतेहुनेमा  झापाको भद्रपुर नगरपालिका वडा नम्बर १० स्थित फुलबारी गाउँका २१ बर्षिय बिशाल सोरेन छन् । काम गरेर फर्कने क्रममा एउटा जंगली हात्तीले सोरनलाई आक्रमण गरेको थियो । 

हात्रीको आत्र,मणबाट उनको कम्मर, टाउको र बायाँ  खुट्टामा चोट लागेको थियो । घाइते भएक उनलाई प्रादेशिक अस्पताल भद्रपुरमा ल्याएर उपचार भईरहेको र उपचारमा उनकै हजुरबुबा संलग्न रहेका छन् । सोरेनको अवस्था बोल्न सक्ने मध्यम रहेको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।