सुनसरी ।

सुनसरीको दुहबी नगरपालिका–११ बाट भारतीय नम्बरको स्कार्पियो कारबाट प्रहरीले लागूऔषध गाँजा बरामद गरेको छ ।

आज(बिहीवार) बिहान ३ बजे लागूऔषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबी, प्रहरी चौकी तनमुना र प्रहरी चौकी रामगंज वेलगछियाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले ध्द्य ण्ट ज् द्दडछड नम्बरको भारतीय स्कार्पियो कार नियन्त्रणमा लिएको हो । 

 भित्रबाट प्लाष्टिकमा पोका पारी लोड गरि राखेको ९१४ पोका० ४ किलो ३८ ग्राम गाँजा बरामद गरेको छ । गाँजा बरामद गरेसगै फरार भएका चालकको खोजतलास भईरहेको छ । संकेत तस्वीर