बिर्तामोड ।
झापा बिर्तामोड–५ स्थित सिटिसेन्टर अगाडिबाट राज संस्था पुर्नस्थापना, धर्म निरेपेक्षता र संघीयता खारेजीको माग गर्दै बिरोध प्रदर्शन गरिएको छ ।

पक्राउ परेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानका केन्द्रिय संयोजक दुर्गा प्रसाईसहित नेताहरुको रिहाईको माग गर्दै बिर्तामोडमा ¥याकी गरिएको हो ।
अभियानको झापा जिल्ला कमिटी र स्वतन्त्र नागरिक समाज झापाको संयुक्त आयोननामा बिभिन्न नारासहित बिरोध प्रदेर्शन गरिएको छ ।
राष्ट्र राष्ट्रियता धर्म संकृति र नागरिक बचाउ अभियानका झापा संयोजक राजेश राजबंशी र स्वतन्त्र नागरिक समाजका सदस्य सन्तोष बिमलीद्धयको नेतृत्वमा करिव ७०/८० जनाको सहभागीतामा नेपालको झण्डा बोकेर विभिन्न नाराहरुसहित ¥याली गरेर उक्त ¥याकी मुक्तिचोक पुगेर कोण सभामा परिणत भएको थियो ।