झापा । 

काठमाडौँमा आज (मंगलबार) बिहान शक्तिशाली भूकम्प गएको छ । राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । 

भूकम्पको धक्का केही सेकेन्ड महसुस भएको थियो भने भूकम्प कति म्याग्निच्युडको हो भन्नेबारे खुलिसकेको छैन ।  बिहान ६ बजेर ५० मिनेटमा भुकम्पको महसु गरिएको हो । 

एकाबिहानै भूकम्प गएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केर तितर बितर भएका थिए ।