दुर्गापुर ।
झापाको कनकाई नगरपालिका–१ र ७ मा कार्य क्षेत्र रहेको शिद्वेश्वर शिवपान्चायान कृतन मन्डलीको अध्यक्षमा पुनःकृष्णमाया ढकाल तथा सचिवमा शुस्मा भट्टराई (बस्नेत) चयन भएइका छन् ।
शनिबार कनकाई बिहानी क्लबको सभाहलमा भएको कृतन मन्डलीको दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनबाट अध्यक्षमा पुनः ढकाल र सचिवमा बस्नेत सर्व सहमत चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा कमला कार्की र तुलसा कार्की (थापा), सह–सचिवमा निर्मला बानिया, कोषाध्यक्षमा सुरेखा शर्मा घिमिरे चयन भएका छन् । त्यस्तै सदस्यहरुमा चन्द्रा मिश्र (ढकाल) दुर्गा तिम्सिना, छनी हास्दा, निसुका बस्नेत, तिलरुपा भट्टराई (अधिकारी) पवित्रा बस्नेत, मेनुका ओली, बालिका थापा, बन्दना अधिकारीसहित १५ सदस्यीय समिति गठन गरिएको बताइएको छ।
त्यसैगरी पन्डित बलराम पौडेलको संयोजत्वमा ७ सदस्यीय कृतन मन्डली संरक्षण समिति समेत गठन गरिएको छ। जसमा सदस्यहरुमा पन्डित नारानप्रसाद पाठक, यादप अधिकारी, चुडामणिा ढकाल, गोकुल भुजेल, श्रीप्रसाद खतिवडा, श्रीप्रसाद अधिकारीसहित सात सदस्यीय छन् ।
कृतन मन्डलीकी अध्यक्ष कृष्णा ढकालको सभापतित्वमा भएको साधारणसभा तथा पहिलो अधिवेशनको प्रमुख अतिथिमा शिक्षासेवी गितकार तथा मन्दीर एवम् कृतन मन्डलीका सल्लाहकार संयोजक अनिरुद्र ओली रहेका थिए । समिति सदस्यीय चन्द्रा मिश्र (ढकाल) ले स्वागत गरेको कार्यक्रममा अध्यक्ष ढकालबाट बार्षिक प्रतिवेदन र कोषाध्यक्षमा सुरेखा शर्मा घिमिरेबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि ओली, कनकाई बिहानी क्लबका सस्थापक अध्यक्ष मनोज बस्नेत, क्लबका अध्यक्ष लोकनाथ उप्रेती, शिद्वेश्वर शिवपान्चायान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण सिटौला, बिहानी महिला समुहकी सचिव निर्मला बस्नेत, शिक्षासेवी तथा सल्लाहकार गोपिकृष्ण भट्टराई, टोल संयोजक यादवप्रसाद अधिकारी, पन्डित नारायणप्रसाद पाठकलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन सचिव चुडामणि ढकालले गरेका थिए ।