झापा  ।

 निजामति पुरस्कारबाट देशभरबाट ४० जना निजामति कर्मचारी पुरस्कृत हुने भएको छन् ।  निजामति दिवसका अवसरमा उत्कृष्ट निजामति सेवा पुरस्कारबाट १० जना र निजामति सेवा पुरस्कारबाट ३० जना सम्मानीत हुने भएका हुन् ।


आज (शनिवार) २१ औँ निजामती सेवा दिवस मनाइँदै छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन, विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस मनाउन लागिएको हो ।


२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर प्रत्येक  वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रूपमा मनाउन थालिएको थियो । 


दिवसको अवसर पारेर निजामती सेवाका उत्कृष्ट कर्मचारीहरूलाई पुरस्कृत समेत गरिँदैछ । निजामती सेवा नियमावली २०५० को नियम ११६ क बमोजिम उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कार दिन लागिएको हो । निजामति कर्मचारीको संकेत तस्बीर 

यी हुन २१ औ निजामति दिवसमा पुरस्कृत हुने ४० जना कर्मचारी :

nijamati sss