झापा । 

बैदेशिक रोजगारका लागि माघ महिनामा सवै भन्दा वढी कामदार पठाउने म्यानपावर कम्पनीको सुचिमा नीलकमल ह्युमन रिसोर्स प्रालि रहेको छ । उक्त म्यानपारले माघ महिनामा ७३९ जना कामदार पठाएर पहिलो स्थान ओगट्न सफल भएको छ । माघ महिनामा ७ सय ४१ म्यानपावर कम्पनीले कामदारको श्रम स्वीकृति लिएको थिए ।

धेरै कामदार पठाउने म्यानपावर कम्पनीको शीर्ष स्थानमा नीलकमल म्यानपावर रहेको छ । माघमा ६ दर्जन बढी म्यानपावर कम्पनीले सयभन्दा बढी कामदार वैदेशिक रोजगारीमा पठाउन श्रम स्वीकृति लिएका छन् । दोस्रो स्थामा एसओएस मेनपावर सर्भिस प्रालि ७१० र  एयर किङ्स प्लेसमेन्ट प्रालिले ५४७ जना पठाएर तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

त्यसैगरी दि रिभर ओभरसिज प्रालि ५१४, इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रालि ४५२, सपोर्ट ह्युमन रिसोर्स प्रालि ३८३, साउण्डलाइन्स रिक्रुटमेन्ट प्रालि ३७८, गल्फ मेनपावर सर्भिस प्रालि ३४१, अल जारफा ह्युमन रिसोर्स कन्सल्ट प्रालि ३२२, ट्रेण्ड वे इन्टरनेशनल प्रालि ३०२, ग्रेस ओभरसिज प्रालि २९६, नाइस रिक्रुटमेन्ट एजेन्सी प्रालि २८९, इन्टरनेशनल मेनपावर रिक्रुटमेन्ट प्रालि २७६, अल जाहरा ह्युमन रिसोर्स कन्सल्ट्यान्टसी प्रालि २७४, लिंक इन्टरनेशनल प्लेसमेन्ट प्रालि २७०, टार्गेट कन्सल्ट्यान्ट ह्युमन रिसोर्स प्रालि २६५, हामदान ग्लोबल प्रालि २६५, बेष्ट रिक्रुटमेन्ट सर्भिस प्रालि २६२, अलस्कील इन्टरनेशनल ह्युमन रिसोर्स प्रालि २५४, प्याराडाइज इन्टरनेशनल प्रालि २४१, जब सिकर म्यानपावर प्रालि २४०, ओशो रिक्रुटिङ एजेन्सी प्रालि २३८, अमिटी ग्लोबल इम्प्लोइमेन्ट प्रालि २३०, इन्डेक्स रिक्रुटमेन्ट प्रालि २०६, पर्फेक्ट रिक्रुटिङ सर्भिस प्रालि २०२, अल सेक्योर मेनपावर रिक्रुटमेन्ट प्रालि २०१, वर्ल्ड वाइड इम्प्लोइमेन्ट कन्सल्ट्यान्ट प्रालि १९९, ब्राइट फ्युचर एचआर सोलुसन प्रालि १७० जना, शिखर इन्टरनेशनल मेनपावर सर्भिस प्रालि १६९, अञ्जली ओभरसिज सर्भिस प्रालि १६७, नौकरी नेपाल रिक्रुटमेन्ट सर्भिस प्रालि १६५, स्टाइरिस एचआर सर्भिस प्रालि १६३, मास ह्युमन रिसोर्स प्रालि १६१, एशिया पावर रिक्रुटमेन्ट कन्सल्टयान्ट प्रालि १५९, गोर्खा ह्युमन रिसोर्स प्रालि १५७, एमबी ह्युमन रिसोर्सेज प्रालि १५६, मोभिरा रिक्रुटमेन्ट कन्सल्ट्यान्सी सर्भिस प्रालि १५२, अक्सफोर्ड इन्टरनेशनल प्रालि १५१, लगिङ इन्टरनेशनल ओभरसिज रिक्रुटमेन्ट प्रालि १५०, शिवाकोटी मेनपावर सर्भिस प्रालि १४६, मदरल्याण्ड ओभरसिज प्रालि १४५, आरोही एचआर सोलुसन प्रालि १४४, मोन्टेज ओभरसिज प्रालि १४१, सदिक्षा ओभरसिज प्रालि १३९, सान नेपाल प्रालि १३७, अलआक्समाक्स कम्पनी प्रालि १३७, बेबी एन्जल्स इन्टरनेशनल प्रालि १३५, पायोनियर ओभरसिज सर्भिस प्रालि १३५, आकर्षण इन्टरनेशनल प्रालि १३३, रोटरी ओभरसिज प्रालि १३३, स्काई वे म्यानेजमेन्ट प्रालि १३१, भिक्टोरी नेपाल प्रालि १३१ जना पठाएका छन् । 

त्यस्तै लक्की एचआर सोलुसन प्रालि १३०, आयुश इन्टरनेशनल ओभरसिज सर्भिस प्रालि १३०, राज ग्रुप अफ कम्पनी प्रालि १२७, साहिद ओभरसिज प्रालि १२६,  सगरमाथामा इन्टरनेशनल इम्प्लोइमेन्ट प्रालि, १२३ थ्री ब्रदर्स ह्युमन रिसोर्स प्रालि १२३, ट्रष्ट नेपाल ओभरसिज प्रालि १२३, फजल इन्टरनेशनल प्रालि १२२, कतार इन्टरनेशनल मेनपावर प्रालि ११८, ब्राइट स्टार ह्युमन रिसोर्स प्रालि ११६, पिरामिड इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिस प्रालि ११३, वाईके मेनपावर एजेन्सी प्रालि ११०, वाहा मेनपावर सर्भिस प्रालि १०७, बज्र ह्युमन रिसोर्सेज प्रालि १०५, एचएमटी ओभरसिज प्रालि १०२, एससीसी म्यानपावर कम्पनी प्रालि १०१, सेन्टर क्यापिटल सर्भिस प्रालि १०१ र कान्तिपुर मेनपावर सर्भिस प्रालि १०१ जना पठाएका बिभागको विबरणमा उल्लेख छ । अन्य म्याननपावरले पनि १०० भन्दा कम कामदार पठाएका छन् ।