झापा । 

बैदेशिक रोजगारका लागि बिभिन्न मुलुक कामदार पठाउने म्यानपावर कम्पनीको पुस महिनाको विवरण सार्वजनिक भएको छ । प्रत्येक महिना सार्वजनिक हुने कामदार पठाउने सुचि  यस पुसमा पनि सार्वजनिक भएको हो ।

पुस महिनामा एकसय भन्दावढी कामदार पठाउने म्यानपावर कम्पनीहरुको सुचिमा पहिलो नम्बरमा एसओएस मेनपावर सर्भिस प्रालि पहिलो भएको छ । एसओएसले ८४४ जना कामदारको श्रम स्वीकृति लिएको छ ।

यहाँ पाँच दर्जन बढी म्यानपावर कम्पनीले एक सयभन्दा बढी कामदार वैदेशिक रोजगारका लागि बिभिन्न देशमा पठाएका छन् ।

  •  कुन म्यानपावर कम्पनीले कति कामदार पठाए सुचिसहित 

एसओएस मेनपावर सर्भिस प्रालि : ८४४

नील कमल ह्युमन रिसोर्स प्रालि : ७०९

गल्फ मेनपावर सर्भिस प्रा लि : ४८२

इन्टरनेशनल मेनपावर रिक्रुटमेन्ट प्रालि  :४२०

दि रिभर ओभरसिज प्रालि : ३९१

साउण्डलाइन्स रिक्रुटमेन्ट प्रालि : ३८५

सपोर्ट ह्युमन रिसोर्स प्रालि : ३८३

सान नेपाल प्रा लि : ३७४

एयर किङ्स प्लेसमेन्ट प्रालि : ३५५

अल जराफा ह्युमन रिसोर्स कन्सल्ट प्रालि : ३१०

आकर्षण इन्टरनेशनल प्रालि : २७७

प्याराडाइज इन्टरनेशनल प्रालि : २७६

बेष्ट रिक्रुटमेन्ट सर्भिस प्रालि : २५५

कस्तुरी इन्टरनेशनल सर्भिस प्रालि : २४३

जब सिकर मेनपावर प्रालि : २३०

सुपर्ब सोलुसन प्रा लि : २३०

शिखर इन्टरनेशनल मेनपावर सर्भिस प्रालि : २२८

एसपीएम ओभरसिज प्रालि : २२७

अल सेक्युर मेनपावर रिक्रुटमेन्ट प्रालि : २२७

अक्सफोर्ड इन्टरनेशनल प्रालि : १९३

स्काई वे म्यानेजमेन्ट प्रालि : १९३

टार्गेट कन्सल्ट ह्युमन रिसोर्स प्रालि : १९२

रोटरी ओभरसिज प्रालि : १८०

जब सिकर मेनपावर प्रालि : १७७

मास ह्युमन रिसोर्स प्रालि : १६९

थ्री ब्रोदर्स ह्युमन रिसोर्स प्रालि : १५६

स्काई ओभरसिज सर्भिस प्रालि : १५५

कतार इन्टरनेशनल मेनपावर प्रालि : १५५

पर्फेक्ट रिक्रुटिङ सर्भिस प्रालि : १५१

अल स्कील इन्टरनेशनल ह्युमन रिसोर्स प्रालि : १४६

मोन्टेज ओभरसिज प्रालि : १४४

इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट सर्भिस प्रालि : १३८

इन्डेक्स रिक्रुटमेन्ट सर्भिस प्रालि : १३६

प्रोटेक नेपाल इम्प्लोइमेन्ट सर्भिस प्रालि : १३२

चन्द्र कामना मेनपावर प्रालि : १२८

सेन्टर क्यापिटल सर्भिस प्रालि : १२७

सब इन्टरनेशनल ह्युमन रिसोर्स प्रालि : १२३

डिएन मेनपावर प्रालि : १२३

ओमेगा इन्टरनेशनल प्रालि : १२२

वाहा मेनपावर सप्लायर्स प्रालि : १२१

ब्रिज स्काई इन्टरनेशनल प्रालि : ११६

लिंक इन्टरनेशनल प्लेसमेन्ट प्रालि : ११४

डेष्टिनी ह्युमन रिसोर्स नेपाल प्रालि : ११४

एचएमटी ओभरसिज प्रालि : १११

एमबी ह्युमन रिसोर्स प्रालि : ११०

फजल इन्टरनेशनल प्रालि : १०८

अल शाहिद ओभरसिज प्रालि : १०८

त्रिवेणी ओभरसिज कन्सर्न प्रालि : १०७

मोभिरा रिक्रुटमेन्ट कन्सल्ट्यान्सी सर्भिस प्रालि : १०७

आयुश इन्टरनेशनल ओभरसिज सर्भिस प्रालि : १०६

अञ्जली ओभरसिज सर्भिस प्रालि : १०६

द सेन्टर ओभरसिज कन्सर्न प्रालि : १०६

मिनवा रिक्रुटमेन्ट एचआर प्रालि : १०६

ग्रेस ओभरसिज प्रालि : १०६

शिवाकोटी मेनपावर सर्भिस प्रालि : १०४

इशान इन्टरनेशनल ओभरसिज प्रालि : १०४

लुलु इन्टरनेशनल प्रालि : १०४

ट्यालेन्ट ओभरसिज सर्भिस प्रालि : १०३

पाल्ही ओभरसिज प्रालि : १०३

नोकरी नेपाल रिक्रुटमेन्ट सर्भिस प्रालि : १०२

भोयन्ट रिक्रुटमेन्ट सर्भिस प्रालि : १०१

लुना एचआर सोलुसन प्रालि : १०१

मेमोरियल ओभरसिज सर्भिस प्रालि : १००