झापा।
धादिङलाई केन्द्रविन्दु बनाएर ६.१ रेक्टर स्केलको भूकम्प गएको छ ।
सोमवार (आज) विहान ७ बजेर ३९ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु धादिङको बजार रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
काठमाडौं उपत्यका, धादिङ, काभ्रे, चितवनलगायतका क्षेत्रमा धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पले क्षति पुर्याए/नपुर्याएको बारे भने एकीन विवरण आउन बाँकी छ ।