झापा ।
साउन महिनामा धेरै कामदार पठाउने कम्पनीको शीर्ष स्थानमा निल कमल ह्युमन रिसोर्स प्रालि रहेको छ । निल कमल ह्युमन रिसोर्स प्रा।लि।ले ६१६ महिलासहित ७६२ जनालाई वैदेशिक रोजगारमा पठाएको छ ।
साउन महिनामा सवै भन्दा धेरै कामदार बैदेशिक रोजगारीमा पठाउनेमा निल कमल ह्युमन रिसोर्स प्रालि पहिलो भएको छ । निलकमलले ७६२ जना कामदार पठाएको छ ।
एसओस म्यानपावर सर्भिसेज प्रालि, ६८३ दोस्रो स्थान ओगटेको छ भने दि रिभर ओभरसिज प्रालि ४७७ जना कामदार पठाएर तेस्रो स्थानमा पर्न सफल भएको छ ।
त्यस्तै एयर किंग्स प्लेसमेन्ट, ३९२ मोन्टेज ओभरसिज, ३३८, साउण्डलाइन्स रिक्रुट्मेन्ट ३२०, प्याराडाइज इन्टरनेशनल ३१६, इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट ३०९, एसपीएम ओभरसिज, २७५, शारोन म्यानपावर सर्भिस २६९, अञ्जली ओभरसिज सर्भिस २६८, कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट २४९, सपोर्ट ह्युमन रिसोर्स २३६, अल सेक्युर म्यानपावर रिक्रुट्मेन्ट २३१, लक्की एचआर सोलुसन २२७, ब्रोदर्स इन्टरनेशनल इप्लोइमेन्ट २२४, कतार इन्टरनेशनल म्यानपावर २१२ जना कामदार पठाएका छन् ।
त्यसैगरी लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस १९५, पर्फेक्ट रिक्रुट्मेन्ट सर्भिस १९४, एशिया पावर रिक्रुट्मेन्ट कन्सल्ट्यान्ट १९३, नाइस रिक्रुट्मेन्ट एजेन्सी १९१,
एड्भान्स म्यानेजमेन्ट कन्सल्ट १८३, युरो एशिया एच सोलुसन १८१, सेन्टर क्यापिटल सर्भिस १७५, अल जराफा ह्युमन रिसोर्स कन्सल्ट १७३, अक्सफोर्ड इन्टरनेशनल १६६, स्काइ स्टार रिक्रुट्मेन्ट १५९, ह्वाइट पर्ल लाइट म्यानपावर सर्भिसेज १५८, डिके रिभर ओभरसिज १५०, अल कौसर ह्युमन रिसोर्स १४८,
मनकामना फरेन इम्प्लोइमेन्ट कम्पनी १४१, अल एशिया ओभरसिज १३६, ह्युमन ओभरसिज १३६, इन्टरनेशनल म्यानपावर रिक्रुट्मेन्ट १३४, जब सिकर म्यानपावर १३३, कंगारू ह्युमन रिसोर्स १३३, लगिङ इन्टरनेशनल ओभरसिज १३३, जासिम ट्रेडिङ एण्ड सर्भिस १३२, अमिटी ग्लोबल इम्प्लोइमेन्ट सर्भिस १२९, बिराट ओभरसिज इन्टरनेशनल १२७, वल्र्ड वाइड इम्प्लोइमेन्ट कन्सल्ट्यान्ट १२४, अल स्कील इन्टरनेशनल ह्युमन रिसोर्स १२०, स्टारिश एचआर सर्भिस ११७, नेपाल एचआर सोलुसन ११६, एक्सेस पार्टनर्स ११४, ओमेगा पावर माइण्डस ११४, कान्तिपुर म्यानपावर सर्भिस ११३, अल्फा सिग्मा ओभरसिज ११२
त्रिवेणी ओभरसिज कन्सर्न १११, रसुवा ओभरसिज ११०, नेशनल एक्सपोर्ट म्यानपावर कन्सल्ट्यान्ट १०७, अल हायात म्यानेजमेन्ट सिष्टम १०६, सुपा देउराली ह्युमन रिसोर्स १०४, मदरल्याण्ड ओभरसिज १०३, निर्मल एचआर सोलुसन १०३ जना पठाएको बिबवरण सार्वजनिक भएको छ ।
त्यस्तै आसमाक्स कम्पनी १००, डेष्टिनी ह्युमन रिसोर्स १०० र काबेली ह्युमन रिसोर्स प्रालि १०० जना कामदार पठाएका छन् । १०० भन्दा मुनि कामदार पठाउने म्यानपावरको भने बिबरण यहाँ समावेश गरिएको छैन ।