झापा ।
झापा भद्रपुर नगरपालिका वडा नम्बर ५ स्थित नयाँ बस्तीबाट प्रहरीले ८५ हजार ५०० सय रुपैयाँको अवैध समान पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोलीले जिल्ला भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउदै गरेको ३४२ केजी तयारी चियापत्ति नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका ८५ हजार ५०० रुपैयाँ बराबरको तयारी चियापत्ती आवश्यक कार्वाहीको लागि भद्रपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।