झापा । बाह्रदशीगाउँपालिकाको आयुर्वेद स्वास्थ्यशाखाले आठौं राष्ट्रिय योग दिवस सम्पन्न गरेको छ ।
संविधान सभा सदस्य हरि वहादुर राजवंशीको प्रमुखआतिथ्यमागाउँँपालिकाआयोजितकार्यक्रमकाबीच योग दिवस सम्पन्नभएको हो ।
आयुर्वेद स्वास्थ्यशाखाप्रमुख जटाशंकर झाको अध्यक्षतामाभएको कार्यक्रममा योगकाविषयमाजानकारी गराइनुका साथै योगआशन र तिनकाफाइदाकाविषयमाजानकारी दिइयो ।
कार्यक्रममा योग गुरु नारायण ढकाल र रुद्र ओलीले योगकाविषयमाप्रकाशपारेकाथिए । गाउँपालिकाआयुर्वेद स्वास्थ्यशाखाकाकर्मचारी जितेन्द्र पटेलले स्वागत गरेको कार्यक्रममाजनविकाशमाध्यमिकविद्यालयवाह्रदशी ४ काप्रधानाध्यापकश्यामनारायण गाोश्वामी, पुँहातु जनज्योतिकाशिक्षकशिवपोखरेल, बाह्रदशीगाउँपालिका ३ कानिर्वतमानअध्यक्ष बिरेन्द्र प्रसाद राजवंशी, नेपाल रेडक्रस साोसाइटी प्रदेश नम्वर १ काकोषाध्यक्षओमप्रकाशगाौतम, वाह्रदशीगाउँपालिका परिषद सदस्यमानवहादुर राजवंशी, वाह्रदशीगाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष भीमवहादुर कार्की लगायतले शुभकामनामन्तव्य राखेकाथिए ।