काँकरभिट्टा ।
झापा मेचीनगर नगरपालिका वडा नम्बर ६ बाट भञ्सार छलेर अबैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सामान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ भन्सार छलि गरी अवैध रुपमा ल्याइदै गरेको ४० हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको हो ।
बरामद गरिएको उक्त अवैध सामान मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।