झापा ।
झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ बाट अबैध रुपमा नेपाल भित्र्याइदै गरेको सामान पक्राउ परेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छलेर ल्याउदै गरेको सामन पक्राउ गरेको हो ।
प्रहरीले एकला ५० हजार रुपैयाँ मूल्य बराबरको मोटर पार्टसहरु बरामद गरी आवश्यक कार्वाहीको लागि मेची भञ्सार कार्यालय बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।