सुरुङ्गा ।   

झापाको कनकाई नगरपालिकाबाट प्रकाशन सुरु गरेको कनकाई साप्ताहिक आठांै बर्षमा प्रवेश गरेको छ । अनलाईन संकरण कनकाई अनलाइन समेत निरन्तर प्रकाशन गरिरहेको कनकाई साप्ताहिकलाई आगामी दिनमा अझ परिस्कृत र युग सुवाउदो बनाउदै लैजाने पत्रिकाका सम्पादक प्रकाशक लीलाराज झापालीले बताए ।

पत्रिका आठ बर्षमा वर्षमा प्रवेश गरेको अवसरमा पत्रिकाका सम्पादक प्रकाशक झापालीले सम्ूुर्ण पाठक वर्ग, विज्ञापनदाता, लेखक, कर्मचारी र सुभेक्षुक सबैमा धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा समेत यस्तै साथ र सहयोगको अपेक्षा गरेको छ । कनकाई साप्ताहिक कनकाई नगरपालिकाबाट प्रकाशित पहिलो अखबार र अनलाईन हो ।  

पत्रिका आठ बर्षमा वर्षमा प्रवेश गरेको अवशरमा पत्रिकाका सम्पादक प्रकाशक झापालीले सम्पुर्ण पाठक वर्ग, विज्ञापनदाता, लेखक, कर्मचारी र सुभेक्षुक सबैमा धन्यावाद ज्ञापन गर्दै आगामी दिनमा समेत यस्तै साथ र सहयोगको अपेक्षा गरेको छ ।

हप्ताको हरेक आइतवार झापाको सुरुङ्गाबाट नियमित प्रकाशन हुदै आइरहेको कनकाई साप्ताहिकले स्थानीय गतिविधि र विकास पत्रकारिता गर्दै आइरहेको छ । प्रेस काउन्सिलबाट (ख) बर्गमा स्थापनादेखि नै नियमित रुपमा बर्गिकरणमा कनकाई साप्ताहिक पर्दै आइरहेको छ ।