मोरङ । 

मोरङको पथरी शनिश्चरे नगरपालिका–२ स्थित भित्रि सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

प्रदेश १–२–००३ ह ५३८ नम्वरको सिटी सफारीले बाटो काट्दै गरेकि स्थानिय आन्न राईको ४ बर्षीया छोरी सिहाङ राईलाई ठक्कर दिदा घाईते भएकि राईको बिराट नर्सिङ अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । 

ठक्कर दिने सिटी सफारी र चालक ४८ बर्षीय मनबहादुर तामाङलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएर  दुर्घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।