बिर्तामोड ।
बिर्तामोड नगरपालिका प्रमुखमा नेकपा एमाले अग्रता कायम गरेको छ । त्यस्तै उपप्रमुखमा पनि नेकपा एमालले अग्रता कायम गरेको छ ।
नेकपा एमालेका प्रमुखको ७१ र उपप्रमुख ७३ मत प्राप्त गर्दा नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनतर्फबाट प्रमुख पदका उम्मेद्वार ४२ र उपप्रमुख पदका उम्मेद्वारले २९ मत प्राप्त गरेका छन् ।
मेयर
सूर्य : ७१
रुख : ४२
हलो: १४
उपमेयर
सूर्य : ७३
हसिया हथौंडा : २९
हलो : १८
वडाअध्यक्ष
सूर्य : ६५
रुख : ५७
हलो : १२