झापा ।
झापामा बिवाहमा दाइजो नदिएको भन्दै वेहुलाले बिवाद गरेपछि पक्राउ गरिएको छ । झापा मेचिनगर नगरपालिका वडा नंं १५ का पुष्पलाल राजबंशीको छोरीको बिवाहमा बेहुला झापा गाउँपालिका वडा नं.४ २८ बर्षिय बेहुला डेविट चौधरीले दाईजोमा मोटरसाइकल नदिएको भनेर विवाद गरेपछि पक्राउ गरिएको हो ।
े बेहुलीको बुवा पुष्पलाल राजबंशीले बेहुलालाई बिपक्षी बनाई विवाहमा लेनदेन गर्न नहुने सम्बन्धी कसुरमा जाहेरी दर्खास्त दिएकोपछि बेहुला चौधरीलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएरमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।