झापा । 

झापामा स्वतन्त्र पदका उम्मेद्वारले प्राप्त गरेको चुनाव चिन्हहरु निर्वाचन कार्यालय झापाले सार्वजनिक गरेको छ ।  मुख्य निर्वाचन अधिकृत कार्यालय भद्रपुर झापाले शनिवार (आज) स्वतन्त्र उम्मेदवारको नाम, पद वडा नम्बरसहितको चुनाब चिन्ह सार्वजनिक गरेको हो ।

निर्वाचन कार्यालय झापाले एकसय २१ वटा स्वतन्त्र पदका उम्मेद्वारले प्राप्त गरेका चुनाव चिन्हरु सार्वजनिक गरेको हो । भद्रपुर, बिर्तामोड, मेचीनगर, कनकाई, शिवसताक्षी, दमक, अर्जुनधारा, गौरादह नगर र झापा, हल्दीबारी, कचनाकवल, कमल, बुद्धशान्ति, गौरीगञ्ज, बाह्दशी गाउँपालिकाका स्वतन्त्र पदका उम्मेद्वारको चुनाव चिन्ह सार्वजनिक गरेको छ ।  

निर्वाचन कार्यालय झापाले १५ वटै पालिकाको स्वतन्त्र उम्मेद्वारको चुनाव चिन्ह सार्वजनिक गरेको हो । 


निर्वाचन अधिकृतको कार्यालय
भद्रपुर झापा
स्वतन्त्र उम्मेदवारहरुको चुनाब चिन्ह विवरण
क्र.सं. उम्मेदवारको नाम पद वडा नं. चुनाब चिन्ह
1 कपिलमणी खरेल वडा अध्यक्ष 1                    जेब्रा
2 युद्धविर लिम्बु वडा अध्यक्ष 1   खरायो
3 संजिव न्यौपाने वडा अध्यक्ष 7 जेब्रा
4 राजेश प्रसाद गुप्ता वडा अध्यक्ष 6 खरायो
निर्वाचन अधिकृतको कार्यालय
झापा गाउँपालिका, झापा
स्वतन्त्र उम्मेदवारहरुको चुनाब चिन्ह विवरण
क्र.सं. उम्मेदवारको नाम पद वडा नं. चुनाब चिन्ह
१ लक्ष्मी प्रसाद गणेश अध्यक्ष   भुइकटहर
2 गणेश प्रसाद राजवंशी वडाध्यक्ष 1  गुलाफको फुल
३ मोहन कुमार कार्की  वडाध्यक्ष 2  भुइकटहर
4 सुभाषलाल गणेश वडाध्यक्ष 3  भुइकटहर
५ अवेदुल मिया वडाध्यक्ष 5  जेब्रा
6 कृय्ण प्रसाद राजवंशी वडाध्यक्ष 5  भुइकटहर
७ टिका प्रसाद चुडाल वडाध्यक्ष 7  खरायो
8 टिका प्रसाद प्रसाई वडाध्यक्ष 7  जेब्रा
९ मनोहरी उप्रेती वडाध्यक्ष 7  भुइकटहर
निर्वाचन अधिकृतको कार्यालय
कन्काई, झापा
स्वतन्त्र उम्मेदवारहरुको चुनाब चिन्ह विवरण
क्र.सं. उम्मेदवारको नाम पद वडा नं. चुनाब चिन्ह
१ देवी प्रसाद उप्रेती प्रमुख  कनकाई २ पुतली
2 शेर बहादुर थापा प्रमुख  कनकाई ९ जेब्रा
३ पर्शुराम गिरी वडा अध्यक्ष कनकाई २ जेब्रा
4 युवराज संग्रौला वडा अध्यक्ष कनकाई ३ जेब्रा
५ लक्ष्मि प्रसाद ओली वडा अध्यक्ष कनकाई ६  जेब्रा
6 रोशन राई वडा अध्यक्ष कनकाई ८  मुढा
७ निराजन लुईटेल वडा अध्यक्ष कनकाई ८  जेब्रा
8 धर्मलाल राजवंशी वडा अध्यक्ष कनकाई ९ जेब्रा
९ भूमिप्रसाद पराजुली वडा सदस्य कनकाई ९ जेब्रा
10 फूलकुमारी राजवंशी महिला सदस्य कनकाई ९ जेब्रा
निर्वाचन अधिकृतको कार्यालय
कचनकवल, झापा
स्वतन्त्र उम्मेदवारहरुको चुनाब चिन्ह विवरण
क्र.सं. उम्मेदवारको नाम पद वडा नं. चुनाब चिन्ह
१ बिनोद कुमार खरेल  गा.पा अध्यक्ष 7   खानेपानीको धारा
2 आलम मियाँ वडा सदस्य  4   दुईवटा भुईकटर
३ भिमबहादुर कटुवाल वडा सदस्य 1   दुईवटा खरायो
4 चन्द्र शंकर अधिकारी  वडा सदस्य  2   पुतली
५ निश्‍चल दाहाल  वडा अध्यक्ष  6   पुतली
6 सोमनाथ चम्लागाई वडा सदस्य  6   गुलाफको फुल
७ पुर्ण बिक्रम भट्टराई वडा अध्यक्ष  7   जेव्रा 
निर्वाचन अधिकृतको कार्यालय
गौरीगंज, झापा
स्वतन्त्र उम्मेदवारहरुको चुनाब चिन्ह विवरण
क्र.सं. उम्मेदवारको नाम पद वडा नं. चुनाब चिन्ह
१ जयचन्द्र राय उपाध्यक्ष   जेब्रा 
२ सुजन थाप  उपाध्यक्ष   मुडा 
३ टंक प्रसाद श्रेष्ठ सदस्य  १ गुलावको फुल
४ गणेश बहादुर कार्की  वडा अध्यक्ष  २ मुडा 
५ मिन प्रसाद खतिवडा  वडा सदस्य  २ मुडा 
६ कमरुदिन मियाँ वडा अध्यक्ष  ३ मुडा 
७ विश्वराज रिजला  वडा अध्यक्ष  ३ जेब्रा 
८ सन्जे कुमार महतो  वडा अध्यक्ष  ३ खरायो
९ ज्ञान बहादुर सेडाई सदस्य  ३ गुलावको फुल
१० रत्न बहादुर राजवंशी  वडा अध्यक्ष  ५ मुडा 
११ देव नारायण गन्गाई वडा सदस्य  ५ मुडा 
१२ संजय कुमार सिंह  वडा सदस्य  ५ मुडा 
१३ सुर्य बहादुर विश्वकर्मा  वडा अध्यक्ष  ६ गुलावको फुल
निर्वाचन अधिकृतको कार्यालय
कमल, झापा
स्वतन्त्र उम्मेदवारहरुको चुनाब चिन्ह विवरण
क्र.सं. उम्मेदवारको नाम पद वडा नं. चुनाब चिन्ह
१ भिमकुमार राई भिमकुमार राई ४ गुलाफको फुल
२ खगेन्द्र प्रसाद दाहाल खगेन्द्र प्रसाद दाहाल २ खरायो
३ गणेश बान्तवा राई गणेश बान्तवा राई ७ भुईकट्टर
४ सन्तोष कुमार राई सन्तोष कुमार राई ४ गुलाफको फुल
५ धनबहादुर कार्की धनबहादुर कार्की २ खानेपानीको धारा
६ बालकृष्ण गौतम बालकृष्ण गौतम ५ खरायो
७ विरेन्द्र प्रसाद तिवारी विरेन्द्र प्रसाद तिवारी ५ ब्याडमिन्टन कर्क
निर्वाचन अधिकृतको कार्यालय
शिवसताक्षी, झापा
स्वतन्त्र उम्मेदवारहरुको चुनाब चिन्ह विवरण
क्र.सं. उम्मेदवारको नाम पद वडा नं. चुनाब चिन्ह
१ काजीमान बुढाथोकी  वडाध्यक्ष 2 खरायो
२ योगमणी अधिकारी प्रमुख   खानेपानी धारा
३ राजेन्द्र ढुङ्गाना सदस्य 2 लौरो
निर्वाचन अधिकृतको कार्यालय
गौरादह, झापा
स्वतन्त्र उम्मेदवारहरुको चुनाब चिन्ह विवरण
क्र.सं. उम्मेदवारको नाम पद वडा नं. चुनाब चिन्ह
१ इन्द्र बहादुर विष्ट प्रमुख 1                   खरायो
२ चन्द्र प्रसाद उप्रेती प्रमुख 4     हाँस
३ राधिका धमला प्रमुख 1   जेब्रा
४ सोमनाथ घिमिरे प्रमुख 9   कैची
५ गोविन्द प्रसाद न्यौपाने उप प्रमुख 7   खरायो
६ प्रतिज्ञा चौधरी उप प्रमुख 2   पुतली
७ टिकाराम दुलाल  वडा अध्यक्ष 3  पुतली
८ दिलिप कुमार भण्डारी  वडा अध्यक्ष 3 जेब्रा
९ राम थापा  वडा अध्यक्ष 5   खानेपानीको धारा
१० निमलाल राजवंशी  वडा अध्यक्ष 7   लौरो
११ वल बहादुर तामाङ्ग वडा अध्यक्ष 7   पुतली
१२ शिव कुमार सिवाकोटी  वडा अध्यक्ष 7   खानेपानीको धारा
१३ रवि राई  सदस्य 1  गुलाफको फूल
निर्वाचन अधिकृतको कार्यालय
बाह्रदशी, झापा
स्वतन्त्र उम्मेदवारहरुको चुनाब चिन्ह विवरण
क्र.सं. उम्मेदवारको नाम पद वडा नं. चुनाब चिन्ह
1 दल बहादुर थापा अध्यक्ष   मुढा
२ लक्ष्मी तिवारी उपाध्यक्ष   खरायो
३ महताव आलम वडा अध्यक्ष ४ गुलावको फुल
४ कल्पना श्रेष्ठ महिला सदस्य ४ गुलावको फुल
५ सुमित्रा देवी मोची द.महिला सदस्य ४ गुलावको फुल
६ विवेक गणेश सदस्य ४ गुलावको फुल
७ बल बहादुर बानिया सदस्य ४ दुईवटा गुलावको फुल
८ सतनलाल हाडी सदस्य ५ दुईवटा हाँस
निर्वाचन अधिकृतको कार्यालय
बिर्तामोड, झापा
स्वतन्त्र उम्मेदवारहरुको चुनाब चिन्ह विवरण
क्र.सं. उम्मेदवारको नाम पद वडा नं. चुनाब चिन्ह
1 नगेन्द्र अधिकारी प्रमुख   जेब्रा
२ निकुञ्ज कुमार वस्नेत वडा अध्यक्ष 1 लौरो
३ हेम कुमार खड्का वडा अध्यक्ष ४ जेब्रा
४ महेन्द्र प्रसाद खरेल सदस्य ५ गुलावको फुल
५ गजेन्द्र लावती सदस्य ७ खरायो
६ समिर टुडु सदस्य ७ एक खानेपानीको धारा
७ जयराम ढकाल वडा अध्यक्ष ९ जेब्रा
८ भिष्म बहादुर राई वडा अध्यक्ष ९ खरायो
निर्वाचन अधिकृतको कार्यालय
बुद्धशान्ति, झापा
स्वतन्त्र उम्मेदवारहरुको चुनाब चिन्ह विवरण
क्र.सं. उम्मेदवारको नाम पद वडा नं. चुनाब चिन्ह
1 भीम कुमार नेवार उपाध्यक्ष   खानेपानीको धारा
२ योग कुमारी पराजुली उपाध्यक्ष   मुढा
३ काजी श्रेष्ठ वडा अध्यक्ष २ पुतली
४ रोहित तोलाङ्गी वडा अध्यक्ष ५ कैची
५ अम्बर बहादुर लिम्बु वडा अध्यक्ष ४ आँप
निर्वाचन अधिकृतको कार्यालय
हल्दीबारी, झापा
स्वतन्त्र उम्मेदवारहरुको चुनाब चिन्ह विवरण
क्र.सं. उम्मेदवारको नाम पद वडा नं. चुनाब चिन्ह
1 लखन हेमरन उपाध्यक्ष   मुढा
२ पूर्ण बहादुर लिङ्देन वडा अध्यक्ष 1 गुलावको फूल
निर्वाचन अधिकृतको कार्यालय
दमक, झापा
स्वतन्त्र उम्मेदवारहरुको चुनाब चिन्ह विवरण
क्र.सं. उम्मेदवारको नाम पद वडा नं. चुनाब चिन्ह
१ कमल पराजुली प्रमुख   पुतली
२ कृष्ण खनाल प्रमुख   लौरो
३ निलकण्ठ सापकोटा प्रमुख   गुलावको फूल
४ नेत्रजंग थापा प्रमुख   खरायो
५ वीर सिंह धिमाल प्रमुख   मुढा
६ रुक्मीणा विष्‍ट (अधिकारी उप-प्रमुख   भुईकटहर
७ भुवन अर्याल वडा-अध्यक्ष 1 मुढा
८ राजु धिमाल वडा-अध्यक्ष 2 मुढा
९ गणेश बहादुर थापा वडा-अध्यक्ष 3 खानेपानीको धारा
१० नवलचन्द्र गुराँगाई वडा-अध्यक्ष 6 खरायो
११ मनाहाङ्ग सुब्बा लिम्बु वडा-अध्यक्ष 7 मुढा
१२ नभराज घिमिरे वडा-अध्यक्ष 8 मुढा
१३ रुद्र प्रसाद चिमरिया वडा-अध्यक्ष 9 खरायो
१४ सुमन कार्की सदस्य 4 गुलावको फूल
१५ अमृत बहादुर निरौला सदस्य 8 मुढा
१६ महेन्द्र कटुवाल सदस्य 9 आँप
निर्वाचन अधिकृतको कार्यालय
अर्जुनधारा, झापा
स्वतन्त्र उम्मेदवारहरुको चुनाब चिन्ह विवरण
क्र.सं. उम्मेदवारको नाम पद वडा नं. चुनाब चिन्ह
१ प्रसाद कुमार गुरागाई वडा अध्यक्ष 3 पुतली
२ ओमनाथ घिमिरे सदस्य 3 गुलावको फूल
३ गान्धारी मिश्र वडा अध्यक्ष 10 पुतली
निर्वाचन अधिकृतको कार्यालय
मेचीनगर झापा
स्वतन्त्र उम्मेदवारहरुको चुनाब चिन्ह विवरण
क्र.सं. उम्मेदवारको नाम पद वडा नं. चुनाब चिन्ह
1 राम कुमार बुढाथोकी प्रमुख   हाँस
२ विजय कुमार अधिकारी प्रमुख   खानेपानीको धारा
३ डिल्ली राम घिमीरे उप प्रमुख   खानेपानीको धारा
४ तिलक न्यौपाने  वडाध्यक्ष २  हाँस
५ तिलक बहादुर कार्की वडाध्यक्ष २  पुतली
६ कृष्ण लिम्बु वडाध्यक्ष ५   खानेपानीको धारा
7 नेत्र प्रसाद दाहाल  वडाध्यक्ष ७  खानेपानीको धारा
८ महेन्द्र चौधरी सदस्य ९  खानेपानीको धारा
९ बद्री खड्का वडाध्यक्ष १०  जेब्रा
१० योगेन्द्र प्रसाद आचार्य वडाध्यक्ष १०  खानेपानीको धारा
११ शान्तिराम चिमरीया वडाध्यक्ष ११  जेब्रा
१२ दुश्नत कोइराला सदस्य १२  खानेपानीको धारा
१३ प्रेमराज कार्की वडाध्यक्ष १५  खानेपानीको धारा