ताप्लेजुङ । 

ताप्लेजुङको सिरिजंघा गाउँपालिका–२ लासा टोलका २३ बर्षीय मुकेश भट्टराईको चट्याङले लागेर मृत्यु भएको छ ।

हिजो राति पौने ९ बजे अबिरल बर्षासँगै  परेको चट्याङले लागेर  घाईते भएका भट्टराईलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लगिएकोमा उपचारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तेल्लोकले जनाएको छ  ।