सुनसरी ।
सुनसरीको ईटहरी उपमहानगरपालिका–५ शान्ति टोल स्थितमा सुकुमारी खोलाको पानीमा डुबेर एक बृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका ६८ बर्षीय नेत्र भण्डारी रहेका छन् । हिजो बिहान पौने ८ बजे स्थानियले भण्डारीलाई डुवेको अवस्थामा देखी ईलाका प्रहरी कार्यालय ईटहरीलाई खवर गरेका थिए ।
मा प्रहरी टोली उक्त घटनाको बिषयमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।