भद्रपुर ।
झापाको भद्रपुर नगरपालिका वडा नं. १० स्थित सामुदायिक प्रहरी सेवा केन्द्रको चौथो साधारणसभा सम्पन्न भएको छ ।
चौथो साधारणसभाले अध्यक्षमा अध्यक्ष दुर्गाप्रसाद पाठक निर्वाचित भएको नरेश सञ्जेलले जानकारी दिए ।
त्यस्तै सेवा केन्द्रको उपाध्यक्ष बाबुराम कार्की, मिरा अधिकारी सञ्जेल, सचिबमा धनप्रसाद शिवाकोटी, सह– सचिबमा निता बस्नेत र कोषाध्यक्षमा गणेशप्रसाद पौडेलसहित सदस्यहरु चयन भएको जनाइएको छ ।