काठमाडौं ।

काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु फेला परेको छ । कालिका पेट्रोल पम्प नजिक आज बिहान विष्फोटक पदार्थ जस्तो देखिने शंकास्पद वस्तु भेटिएको हो । अहिले सो स्थानमा नेपाली सेनाको टोली पुगेको जनाइएको छ ।

  सेनाको बम डिस्पोजल टोलीले अनुसन्धान गरी निष्कृय पार्ने तयारी गरेको महानरीय प्रहरी परिसर कार्यालले जनाएको छ । 

तस्वीर गुगलबाट