बिर्तामोड । 

झापा बिर्तामोडको समृद्धि फर्मा डिस्ट्रब्युटर्सले नयाँ भवनबाट सेवा शुरु गरेको छ । समृद्धि फर्मा डिस्ट्रब्युटर्सले बिहीबार(आज) बाट बिर्तामोड–५ स्थित नयाँ भवनबाट सेवा शुरु गरेको हो ।

पुरानो स्थान मेघा कम्प्लेक्स तथा पुरानो इलाम स्टेण्ड भाडाको भवनबाट आफ्नै नयाँ भवन बिर्तामोड –५ स्थित होटल हेवन छेउमा फर्मा स्थान्तरण भएको हो । 

डिस्ट्रब्युटर्स औषधीको थोक बिक्रेता भएको समृद्धि फर्मा डिस्ट्रब्युटर्सकी सञ्चालक तारा दुलालले बताइन् ।