मोरङ । 

मोरङको बिराटनगर महानगरपालिका –१९ घर भई जहदा गाँउपालिका–३ जयरामपुरमा बस्ने ४० बर्षीय अशोक रिसिदेवको पानीमा डुवेर मृत्यु भएको छ ।

आज बिहान पौने ८ बजे कटहरी गाँउपालिका–३ मा रहेको नहरको पानीमा डुवेर उनको मृत्यु भएको हो ।

घटनाको जानकारी पाए लगतै वडा प्रहरी कार्यालय बिराटनगर (ख) हाटखोला र जिल्ला प्रहरी कार्यालय मोरङको  प्रहरी टोलीले घटना बिषयमा थप अनुसन्धआन गरिरहेको प्रहरीले जनाएको छ ।