झापा । 

झापाको बुद्धशान्ति नगरपालिका वडा नं. १ स्थित बेवारिसे अवस्थामा सखुवा जातको काठ मरामद गरी रोङ सव डिभिजन वन कार्यालय इलामलाई बुझाईएको छ । 

ईलाका प्रहरी कार्यालय बुधबारेको प्रहरीले टोलीले सखुवा जातको गोलिया काठ ४७ क्यूफिट आइतवार फेला पारी वन कार्यालयमा बुझाएको प्रहरीले जनाएको हो ।