मोरङ ।
मोरङको बिराटनगर महानगरपालिका–१५ स्थित १न म्बर ढाटबाट लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका–७ का २० बर्षीय संग्राम राई रहेका छन् । लागूऔषध नियन्त्रण व्युरो विराटनगरको प्रहरी टोलीले उनलाई लागूऔषध नाईट्राभेट १२० चक्की सहित पक्राउ गरेको हो ।
पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।