खोटाङ । 

खोटाङको दिप्रुङचुईचुम्मा –२ का ६२ बर्षीया लिला देवि देवकोटाको रुखबाट लडेर मृत्यु भएको छ ।  घर नजिकै भोर्लाको पात टिप्ने क्रममा रुखबाट लडेर घाईते भएकी उनको उपचारको लागि लैजान लाग्दा घरमै मृत्यु भएको थियो ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।