झापा । 

आजदेखि दशैको विदा सुरु भएको छ । नवरात्रिको सातौं दिन अर्थात् फूलपाती देशभर शक्तिपीठहरुमा पुजाआज गरी मनाइदै छ । आज घर घरमा फुलपाति भित्मत्र्याएर मनाउने गरिन्छ । 

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने चलन छ।