विराटनगर । 

विराटनगरका युवाहरूले पाथीभरा माताको भक्ति गीत सार्वजनिक गरेका छन् । युवाहरूमा आफ्नो कला संस्कृति र धर्मप्रतिरुचि कम हुँदै गएको अवस्थामा गीत सार्वजनिक गरिएको उनीहरूले बताएका छन् । 


 गीतमा सारेगको शब्द, सङ्गीत र स्वर रहेको छ । भिडियोमागोमा लम्साल, लकेस दंगाल, सागर लामिछानेलगायतको अभिनय रहेको छ । विशाल पोख्रेल निर्देशक हुन् । 


अभिनय तारिफयोग्य भएपनि छयाङ्कन तथा सम्पादनमा केही कमजोरी भएपनि समग्रमा भिडियो उत्कृष्ट बनेको कलाकार दंगालले बताए । पहिलो सिर्जना भएकालेपनि केही कमजोरी भएको उनले बताए । 

भिडियोपनि :