सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार राजेन्द्रकुमार पोखरेलले ५३०५ मत प्राप्त गर्दा स्वतन्त्र जेब्रा चिन्हका मेयर पदका उम्मेद्वार शेरबहादुर थापा ४२५९ मत प्राप्त गरेका छन् । थापा भन्दा पोखरेल १०४६ मतले अग्र स्थानमा छन् ।  

त्यस्तै उपमेरमा नेपाली कांग्रेसकी उम्मेद्वार आशा शिवाकोटीले ६३७१ मत प्राप्त गर्दा एमालेकी मञ्जु प्रसाईले ५५६६ मत प्राप्त गरेकी छिन् । शिवाकोटी ८०५ मतले प्रसाई भन्दा अगाडी छिन् । 

प्रमुख 

एमाले राजेन्द्रकुमार पोखरेल – ५३०५

काग्रेस रुद्रप्रसाद चिमरिया – ३७४६

राप्रपा श्यामसुन्दर ओली – १३२०

स्वतन्त्र (जेब्रा) शेर बहादुर थापा –४२५९

तराजु  भिमप्रसाद अधिकारी – ९९

पुतली देवीप्रसाद उप्रेती –१

कम्प्युटर  टंका उप्रेती – १६

उप–प्रमुख 

एमाले मञ्जु प्रसाईं – ५५६६

कांग्रेस आशा शर्मा – ६३७१

राप्रपा सचित्रा खनाल चुडाल – ११०७

एस (कलम) अम्बिका महत उप्रेती –४८२

तराजु  अम्बिका चापागाईं सुवेदी –७१

किताब  बिन्दिया बराइली – ७

कम्प्युटर  शान्ता दाहाल –१२

वडाअध्यक्ष तर्फ 

 वडा नं. ३ मा 

२४६० मत गणना हुँदा

एमाले – ७७२

कांग्रेस – ५३५

राप्रपा – २१५

तराजु –६७

जेब्रा –५८५

वडा नम्बर ३, ४ र ५  को मतगणना भईरहेको छ । कनकाईमा जम्मा २५,८५१ झरेको थियो ।