सुरुङ्गा ।
झापाको कनकाई नगरपालिकाको बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना अनुसार मेयर पदका स्वतन्त्र पदका उम्मेद्वार शेरबहादुर थापाले अग्रता कायम गरेका छन् ।
थापाले २९१ मत प्राप्त गर्दा नेकपा एमालेका तर्फबाट नगर प्रमुखका उम्मेद्वार राजेन्द्रकुमार पाखरेलले १७३ मत प्राप्त गरेका छन् । कनकाईमा राती एक बजेबाट मतगणना शुरु भएको थियो ।
कनकाईको मतगणना परिणाम
स्वतन्त्र (जेब्रा)
प्रमुख : २९१
नेकपा एमाले
प्रमुख : १७३
उपप्रमुख : २३०
कांग्रेस
प्रमुख : ६०
उपप्रमुख : १८४
राप्रपा
प्रमुख : २५
उपप्रमुख : ४५