झापा ।
नेपाली कांग्रेसका तर्फबाट हल्दीबारी गाउँपालिका वडा नं. २ र ४ का वडाअध्यक्ष पदका उम्मेदवार कृष्णप्रसाद प्रसाईं र होमप्रसाद चुडालले बिजयी भए आफुले पाउने सेवासुबिधा नलिने बताएका छन् ।
उनीहरुले आ–आफ्नो टिम बिजयी भएको खण्डमा आफु र आफ्ना टिमका सदस्यहरुको सेवासुबिधा बापतको रकम नलिने बताएका हुन् ।
उनीहरुलाई प्राप्त हुने सेवासेबिधाको छुट्टै कोष निर्माण गरी चुडाल र प्रसाईले उक्त सेवासुबिधा चुडाल र प्रसाईले उक्त सेवासुबिधा धार्मिक संघ/संस्था मठमन्दिर, गुरुकूल, बिपन्न र अति गरिब, दिनदुःखी बिपन्न र अति गरिब, दिनदुःखी, दीर्घ रोगीहरूको उपचारमा सहयोग गर्ने बताएका छन् ।
राजनीतिक, समाजसेवा र निःशुल्क सहयोग गर्न लागि आफ्नो उम्मेदवारी भएको उनीहरु दुवै वडाअध्यक्ष पदका उम्मेद्वारले बताएका छन्। उनीहरुलाई प्राप्त हुने सवारीसाधन समेत नलिने घोषणा गरेका छन् ।