झापा । 

अभिनेता शाहरुख खानका छोरा आर्यन खान करिब एक महिनापछि जेलबाट छुटेका  छन् । लागूऔषधमा फसेका आर्यनलाई बम्बई उच्च अदालतले जमानत दिएपछि उनका  पिता तथा अभिनेता शाहरुख खान छोरालाई लिन जेल पुगेका छन् । 

शाहरुखलाई देखेर जेलमा ठूलो भीड भएको थियो ।  एक महिनापछि छुटेका आर्यनलाई घरमा स्वागत गर्न परिवार तयारी अवस्थामा रहेको  भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

 जेलको बाहिर पनि सवै ब्यक्ति आर्यनको स्वागतको तयारी देखिएका छन् । मुम्वई  अर्थर रोड जेलका प्रमुखहरुले आर्यनलाई छोड्ने सवै प्रक्रिया पूरा भएको बताएका छन् । एजेन्सीको  सहयोगमा