काठमाडौं ।
चर्चित हास्यकलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिएका छन् । उनले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार मन्दिरमा विवाह गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गजुरेलले आफूहरु विवाह बन्धनमा बाँधिएको जानकारी दिएका हुन् ।

क्षितिज नाट्य प्रतिष्ठानको नेतृत्वमा पुनः माधब कल्पित
बिर्तामोड ।क्षितिज नाट्य प्रतिष्ठान, झापाको ९ औँ महाधिवेशन तथा वार्षिक साधा ...
नेपाली फिल्म ‘मास्टर्नी’ को प्रमोेशनसँगै चलचित्रको टोली बिर्तामोडको पिके हबमा
बिर्तामोड । नेपाली फिल्म ‘मास्टर्नी’ को टोली झापामा चलचित्रको प् ...
मेचीनगरबाट प्रसारण हुँदैछ नयाँ हास्य टेलिशृंखला ‘हरि बिजोग’
झापा । झापा मेचीनगरको धाइजन तथा आसपासका रमणीय क्षेत्रमा छायांकन गरिएको ...
Copyright © 2021/2026 - Shabdapatra.com - All Rights Reserved.
Website By : Hash Tech Logic