झापा ।
बलिउडकी चर्चीत अभिनेत्री दीपिका पादुकोणले हालसालै एउटा ठूला उपलब्धी हासिल गर्न सफल भएकी छिन् । अभिनेत्री पादुकोणले एउटा अन्र्तराष्ट्रिय मञ्चद्धारा ‘बॉलीवुडको सर्वश्रेष्ठ अभिनेत्री’ को रुपमा प्रदान गरिने ‘ग्लोबल अचीवर्स अवार्ड २०२१’ पाउने भएकी छिन् ।

उनी यो अवार्ड पाउने भारतीय फिल्म इन्डस्ट्रीकी अहिलेसम्मकै एकमात्र कलाकार बनेकी भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यो पुरस्कार आजसम्म कुनैपनि भारतीय कलाकारले प्राप्त गर्न सकेका थिइन् ।
पादुकोण भारतीय फिल्मकी एकदमै चर्चीत अभिनेत्री हुन् । उनलाई मन पराउने दर्शक विश्वभरी नै रहेका छन् । उनले यसअघि पनि आफ्नो अभिनयका कारण धेरै अवार्ड पाइसकेकी छिन् । विश्वभरका ३ हजारवढि प्रभावशालीको नाम मध्येबाट अभिनेत्री पादुकोण छानिएकी हुन् । एजेन्सीको सहयोगमा