झापा ।
बलीवुड अभिनेता शाहरुख खानलाई भारत सरकारले पद्मश्री पुरस्कारबाट सम्मानित गरिसकेको छ । उनले अहिलेसम्म १४ वटा फिल्मफेयर पुरस्कार पनि तितेका छन् । उनका करोडौ दर्शक छन् ।

तर, शाहरुख खानले धेरै यस्ता कुरा गरे जसले सवैजना आश्र्यय चकित भएका छन् । यस्तो कुरा उनले आफ्ना छोराको वारेमा भनेका हुन् । शाहरुखले एउटा अन्र्तवार्तामा भनेका थिए उनका छोरा आर्यनले सवै गल्ति गरोस् जुन आफुले गर्न पाएका थिएनन् ।
सिमी ग्रेवालले अन्र्तवार्तामा शाहरुखका छोराका वारेमा सोधेका थिए । उनले छोरा आर्यनको वारेमा बताउँदै भने ‘मेरो छोरोले मैले सानो उमेरमा गर्न नपाएका कुरा गरोस् ।’ उनले अहिले सबै सेवासुबिधा छन् तर त्यो समयमा अभाव भएको बताए ।

एजेन्सीको सहयोगमा