झापा । 


नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत झापा जारी वडा अधिवेशनमा ७१ वटा वडामा सहमतिमा नेतृत्व चयन भएको छ । 

प्राप्त जानकारी अनुसार मेचीनगर १,२,३,४,६,७,८,९,१०,११,१२,१५.१२, बुद्धशान्ती  १,२,६,७.४, अर्जुनधारा ४,५,६,८,१०,११,.६, बिर्तामोड  १,२,६,८,९,१०.६, कनकार्इ २,६,८,९.४, कचनकबल.७, बाह्दशी १,२,४,५,७.५, झापा ७, गौरीगन्ज  ५,६.२, गौरादह ४,६.२

दमक ३,४,५,६.४, शिबसतासी  ३,६,१०.३, र कमल २ र १ सर्वसम्मत नेतृत्व चयन भएको छ । योसँगै झापामा ७१ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । झापामा एकसय ३१ वटा रहेका छन् । 

अन्य वडामा पनि सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना रहेको स्थानीय मतदान अधिकृतहरुले जनाएका छन् ।  झापामा काँग्रेसका ३३ हजार बढी क्रियाशील सदस्य छन् ।