झापा ।
बलीवुडमा अर्थात घटनामा धेरै फिल्म निर्माण भइसकेका छन् । जुन यस्तो घटना तीनले सवैभन्दा अलग र आचश्र्य चकित बनाउने खालका छन् । बलीवुड फिल्म निर्माता यस्तो रोचक प्रसङग तथा कथामा फिल्म बनाउन पछि पर्दैनन् ।

मर्डर मिस्ट्रीको कथामा आधारित फिल्मले धेरैलाई सोच्न बाध्य बनाउछ । भारतमा यस्ता धेरै मर्डर भएका छन्, ती घटनाले प्रत्येक मानिसको मनमा डार त्रास जगाउँछ । प्रत्येक घटनाको यर्थात अधिकांश जान्न चाहन्छन् । यस्ता फिल्मलाई दर्शकले अत्यन्तै मन पराउने गरेका छन् । सन् २०१५ मा आएको मेघना गुलजारको फिल्म तलवारुमा आरुषि तलवार केस मर्डर मिस्ट्रीको देवाइएको छ ।
राजकुमार गुप्ताद्वारा निर्देशित नो वन किल्ड जेसिका फिल्म जसमा दिल्लीको जेसिका हत्याकाण्ड देखाइएको छ । त्यस्तै मैं और चार्ल्स यो फिल्म बिकनी किलर नामबाट विश्वमा चिनिन्छ चार्ल्स शोभराजसँग आधारित छ । रुस्तम सन् १९५९ को चर्चीत घटनामा आधारित छ । यस्तो धेरै फिल्महरु रहेका छन् ।
एजेन्सीके सहयोगमा