झापा ।
साउथ फिल्मका सुपरस्टार थलापति विजय र महेन्द्र सिंह धोनीको एउटा तस्वीर हालसालै सामाजिक सञ्जालमा देखिएको छ । यो तस्वीर केहि समयमै भाइरल भएको छ ।
उक्त तस्वीरमा मास्टर स्टार थलापति विजय र भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनी एकआपसमा कुरा गर्दै गरेका छन् । यो तस्वीरलाई अभिनेता विजयका छोरोले सामाजिक सञ्जालमा शेयर गरेका छन् । एजेन्सीको सहयोगमा