झापा ।
पप गायक रिहाना सोशल सञ्चार माध्यमहरुमा धेरै चर्चा रहने गरेकी छिन् । कहिले प्रशंसा त कहिले विवादलाई लिए । फेरी उनी एकपटक धनीको सुचीले चर्चामन रहेकी छिन् । संसारकै धनि महिलाको सुचिमा अहिले चर्चामा छिन् ।
विश्वको चर्चीत म्यागेजिन फोर्ब्सु नयाँ तथ्य अनुसार रिहानासँग १.७ बिलियन सम्बत्ति रहेको छ । उनले ३३ बर्षको उमेरमा विश्वकी धनि महिलाको खिताबमा आफ्नो नाम दर्ता गराएकी छिन् । एजेन्सीको सहयोगमा