चारपाने । 

झापाको बिर्तामोड २, चारपानेस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले निर्वाचन कार्य तालिका यस्तो रहेको छ ।  संस्थाको आगामी असोज १० गते हुने सञ्चालक समिति निर्वाचनको निर्वाचन तालिका गत २०८३ जेठ २३ गते निर्वाचन उप–समितिले सार्वजनिक गरेको थियो । 

संस्थाको संचालक समितितर्फ अध्यक्ष १, बरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष १, कोषाध्यक्ष – १ र सदस्य ५ (३३ प्रतिशत महिला अनिवार्य) तथा लेखा सुपरीवेक्षण समिति तर्फ सयोजक – १, र सदस्य २ पदका लागि  २०८३/०६/१० गते हुने निर्वाचन गर्न लागेको छ । 

सम्बन्धित सेवाकेन्द्रका मतदाताको हकमा निर्वाचन समितिले तोकेको मतदान केन्द्रमा मतदान कार्य हुनेछ । मतदाता नामावली संस्थाको मुख्य कार्यालय वा सम्बन्धित सेवाकेन्द्रबाट विद्युतिय कपीमार्फत लिन वा हेर्न सकिने छ । साथै  आवश्यक परेको खण्डमा निर्वाचन उप समितिले निर्वाचन कार्यक्रम संशोधन गर्न सक्ने जनाएको छ । 

यस्तो छ निर्वाचन कार्यतालिकाः 

sahara sakos