शनिश्चरे ।
झापाको अर्जुनधारा नगरपालिका नगरपालिकाले लम्पि स्कीन डिजिज विरुद्ध निःशुल्क भ्याक्सिन लगाउने भएको छ । नगरको पशुपन्छी तथा मत्स्य विकास शाखाले गाई वस्तुहरुलाई अनिवार्य भ्याक्सिन लगाउन लागेको हो ।
नगरको पशुपन्छी तथा मत्स्य विकास शाखाले नगरका ११ वटै वडामा असार १९ देखि २८ गतेसम्म लम्पि स्कीन डिजिज विरुद्ध निःशुल्क भ्याक्सिन लगाउने भएको हो ।
नगरले प्रत्येक वडाका गाई वस्तुलाई लम्पि स्कीन डिजिज विरुद्ध निःशुल्क भ्याक्सिन लगाउने निर्णय गरेकोले आफुले पालेका गाई वस्तुहरुलाई अनिवार्य भ्याक्सिन लगाउन आग्रह गरेको छ ।
यस्तो छ भ्याक्सिन लगाउने कार्यतालिका :