झापा । 

नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिधार्थी संघ(नेविसंघ) को भद्रपुर वडा नं. ५ को वडा समिति शनिबार (आज) गठन भएको छ। 

बिद्यार्थीहरुको भेलालले सभापतिमा रौनक महतो, उप–सभापति बुद्ध सुवेदी, एलिशा कार्की, सचिवमा दिपेश यादव,  कुशुम दास, सह–सचिव पुजा दास, मनिशा यादव, ज्योती शाक्य र कोषाध्यक्षमा पायल राजवंशी चयन भएका क्षेत्र नं. ३ सभापति गणेश पोखरेलले जानकारी दिए ।

त्यस्तै सदस्यमा रोमन नेपाल, निकेश बस्नेत, सुनिल सहनी, उमेश राजवंशी,अल्ताब खान, नितेश दास, समिक्षा यादव, भुपाल ठाकुर, हन्नी शर्मा, गौरव दास, रितु यादव, सन्जय गिरी, पंकज दास, रिमा ठाकुर, युकेश वन, करण माझी, नेहा यादव, अनिशा सिंह, जेनिशा श्रेष्ठ , गौरव चौधरी, ज्योति यादव, युवराज सुनुवार, विवेक मल्लिक, प्रविन रोय, नेहासिंह राजपुत चयन भएका छन् । 

भद्रपुर नगरपालिका वार्ड नं.५ स्थित संत निरंकारी टोलमा नेपाल विद्यार्थी संघ, भद्रपुरका नगर सभापति सन्तोष जङ्ग थापाको सभापातित्व तथा नेपाली काङ्ग्रेस क्षेत्र नं.३ का क्षेत्रिय सभापति गणेश पोखरेल प्रमुख आतिथ्यमा वार्ड नं ५ मा ३५ सदस्यीय नेविसंघ वडा समिति गठन भएको हो।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि लत्ता कार्की, श्याम सिटौला, बिजय रिजाल, भद्रपुर नगर सभापति राम कडेल, वार्ड नं.५ का वडा अध्यक्ष बन्धु कार्की, प्रदेश सचिव क्षेत्र नं. ३(क) सागर खड्का, प्रदेश प्रतिनिधि रिता दाहाल र इन्द्र नेपाल, नगर उप–सभापति रमेश झा, वडा सभापति हरि बस्नेत तथा नेबिसंघ भद्रपुर नगरपालिकाका विभिन्न विद्यार्थी नेताको उपस्थिति रहेको थियो ।